नेपाल रुसी मित्रता तथा सांस्कृतिक संघ

परिचय

१९५६  मा नेपाल रूस मित्रता तथा सांस्कृतिक संघको  (एनआरएफसीए) स्थापना भएको थियो। यसले नेपाल-रूस द्विपक्षीय सम्बन्धलाई प्रगाढता दिनको लागि दुई देशका बीचमा मित्रमण्डलीहरुको, आदान-प्रदान, द्विपक्षीय मुद्दाहरूमा सेमिनारको आयोजना, विश्व शान्तिको वकालत र आतंकवाद तथा आतंकवादी कार्यवाहीको निन्दा गर्ने काम गरेको छ। आफ्नो संस्थाको स्थापना भएलगत्तै देखि नै "एनआरएफसी" ले दुई देशबीचको राजनैतिक सम्बन्धलाई अझ बढी फलदायी र लक्ष्य उन्मुख बनाउनका लागि आबश्यक सबै प्रकारका क्रियाकलापहरू गर्दै आएको छ।

सम्पर्कको लागि


महासचिब

स्वराज शाक्य
दुरभाषा अंक : ९८४९१३१३८१