नेपाल रूस साहित्य समाज

नेपाल रूस साहित्य सोसाइटी (एनआरएलएस) १९९९   मा नेपाल र रूस बीच द्विपक्षीय सम्बन्धको विस्तार र विकासका लागि  लिखित शब्दहरुका  माध्यमले  स्थापित गरियो। एनआरएलएस मा आबद्ध क्रियाशील व्यक्तित्वहरु सक्रिय र रचनात्मक अनुभवको आदानप्रदान मार्फत नेपाल र रूस दुवैको कवि, लेखक, आलोचकहरू र अनुवादकहरू नेपाल ल्याउन र रसिया लैजान सक्रिय रूपमा काम गरिरहेका छन्।

सम्पर्कको लागि

प्रा. डा. जंगब चौहान

अध्यक्ष

Contact Number: 9843096002

Email: janchau@ku.edu.np

 

इञ्जि. चन्द्र कान्त आचार्य

महासचिब

Contact Number: 9851106381

Email: chandrakantaacharya1@gmail.com