नेपालसंग पारस्परिक सम्बन्ध र सहयोगको लागि रुसी संगठन
नेपाली समाजको सहयोग र मित्रताको लागि रूसी उत्साही व्यक्तित्वहरूद्वारा स्थापना भएको संगठन हो एससीएफएन। यो संस्था सन् १९६३ मै सोभियत संघमा स्थापित भएको हो, ठिक त्यत्तिबेला नै जत्तिबेला विभिन्न विधामा (जस्तै चिकित्शा शास्त्र, इञ्जिनियरिङ्ग, कला तथा साहित्य आदीमा) उच्च शिक्षा हासिल गर्ने लक्ष्य बोकेर ठुलो संख्यामा नेपालीहरु तात्कालिन सोभियत भूमिमा प्रवेश गर्न शुरु गरेका थिए। “नेपालसंग पारस्परिक सम्बन्ध र सहयोगको लागि रुसी संगठन“भन्ने आफ्नो नामानुसार “नेपाल-रूस जनसम्पर्क समाज” संग पनि सुमधुर सम्बन्ध कायम गर्नु र नेपाली जनतासँग अनुकूल सम्बन्ध को विकास गर्दै लैजानु यसको प्रमूख उद्धेश्य रहेको छ।
औपचारिक ठेगाना
Email: moscowfriendship@gmail.com
सम्पर्कको लागि
श्री एम. एस. निक्रासोभ
अध्यक्ष
Email: nekrasov@epidbiomed.ru
Mr. Boris Vershinin
Secretary सचिब
Email: rudruna@mail.ru