नेपाल रूस साहित्य समाज
नेपाल रूस साहित्य सोसाइटी (एनआरएलएस) १९९९ मा नेपाल र रूस बीच द्विपक्षीय सम्बन्धको विस्तार र विकासका लागि लिखित शब्दहरुका माध्यमले स्थापित गरियो। एनआरएलएस मा आबद्ध क्रियाशील व्यक्तित्वहरु सक्रिय र रचनात्मक अनुभवको आदानप्रदान मार्फत नेपाल र रूस दुवैको कवि, लेखक, आलोचकहरू र अनुवादकहरू नेपाल ल्याउन र रसिया लैजान सक्रिय रूपमा काम गरिरहेका छन्।
सम्पर्कको लागि
प्रा. डा. जंगब चौहान
अध्यक्ष
Contact Number: 9843096002
Email: janchau@ku.edu.np
इञ्जि. चन्द्र कान्त आचार्य
महासचिब
Contact Number: 9851106381
Email: chandrakantaacharya1@gmail.com