मित्र कुञ्ज

Mitrakunj

परिचय

सन् १९६७ मा मित्र कुञ्ज को स्थापना भएको थियो, जसको प्रमुख उद्धेश्य थियो - पूर्व सोभियत संघका विभिन्न देशहरूबाट (अहिले ती देशहरुलाई सी आई एस भनिन्छ), विभिन्न विधाहरुमा उच्चशिक्ष्या हासिल गरी नेपाल फर्किएका प्रबुद्ध बर्गलाई एक आपसमा समेट्नु  ता कि एउटा स्वस्थ शैक्षिक वातावरण  सृजना गरी एक आपसमा निहीत ज्ञान शीप र उर्जा लाई बाँड्न सकियोस र त्यसले देशकै सर्वांगीण  विकासमा महत्वपूर्ण योगदान दिन सकोस।  मित्रकुंज सदैव नेपाल तथा अरु विभिन्न देशहरुका बौद्धिक समाजलाई आफूमा समेट्न र उनीहरुसंग अन्तरक्रिया गरी एउटा पारस्परिक सद्भाव, सहयोग र मित्रता  को वातावरण सृजना गर्न अग्रसर रहनेछ ता कि  विज्ञान, प्रविधी, र अन्य विविध क्ष्यत्रहरुमा देश तथा समाजको लागि संयुक्त रुपमा  एउटा महत्वपूर्ण भूमिका खेल्न सकियोस।

औपचारिक ठेगाना

रूसि साँस्कृतिक केन्द्र,कमलपोखरी, काँठमाण्डौ

Tel: 01-44220135, 4429619

Email: mitrakunj985@gmail.com

Website: www.mitrakunj.org.np

सम्पर्कको लागि

इञ्जि. महेश प्रसाद पाण्डे

अध्यक्ष

 

ईमेल : mpp2031@gmail.com

फोन नं.  :+ ९७७‌ ९८५१०४६६९७

600by400