९ मे! विजय दिन!

09th May,2021

महान युद्धका सैनिकहरू - हामी उनीहरूलाई सम्झंदै आफ्नो अन्तस्करण नियाल्ने गर्छौं!

उनीहरू तबसम्म जीवित रहनेछन्, जबसम्म हामी सम्झन्छौं!

र रूसमा त्यस्तो कुनै परिवार छैन जहाँ यस्तो नायक नहोस् !

हाम्रा बुबाहरू, हजुरबुबा र हजुरआमाहरू, दूतावासका कर्मचारीहरू र विदेशमा रहेका स्वदेशीहरु। सबैमा अमर अनन्त स्मृति!

महान विजय - हाम्रो पुर्खाहरूको वीरता र बलिदान हो।

उनीहरूले आफ्नो ज्यानको पर्वाह नगरी युद्दमा लडी नै रहे र शान्ति ल्याए। यी नायकहरूलाई धन्यवाद, जसको कारण आज हामी सबै जीवित छौं।

फासीवादका विरुद्ध आफूलाई होमेर अमर उपलब्धि प्राप्त गरी विजयी बनेका हाम्रा पूर्खाहरूको स्मृति जोगाउनु जरुरि छ, ता कि इतिहास अपभ्रम्शित हुन नपाओस्।