क्वीज प्रतियोगिता "मलाई रूसी भाषा आउँछ"

08th September,2021

   

   अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ का दिनमा रुसी हाउसले "मलाई रूसी भाषा आउँछ" शिर्षकमा एउता क्वीज प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा रूसी भाषाका सम्बन्धमा १५ वटा प्रश्नहरु तयार पारिएको थियो। करिब २५ जना सहभागीहरु मध्य सही जवाफ दिन सफल ३ उत्कृष्ट विजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

   प्रतियोगिताप्रति राख्नुभएको तपाइँको रुचिका लागी धन्यवाद र विजेताहरुलाई बधाई।