रूसी संघ का राष्ट्रपति व्लादिमीर पुतिन एक लेख "महान विजयको ७५ साल: इतिहास र भविष्य भन्दा पहला एक साझा जिम्मेदारी ।"

19th July,2020

"इतिहासको पाठ बिर्सनु भनेको अन्ततोगत्वा अपरिहार्य रूपमा ठूलो प्रतिकूल परिणति भोग्नु नै हो।  हामी दस्तावेजीकृत ऐतिहासिक तथ्यहरूको आधारमा सत्यको रक्षा गर्नेछौं, दोस्रो विश्वयुद्धको घटनाको बारेमा इमानदारीता र निष्पक्षतापूर्वक कुरा गरिरहनेछौं," - महान विजयको   वार्षिकोत्सवमा भ्लादिमीर पुतिनले "महान् विजयको ७५ वर्ष: इतिहास र भविष्यप्रति सबैको साझा जिम्मेवारी" भन्ने आफ्नो लेखमा लेखेका छन्।

रूसीमा लेखको पूर्ण संस्करण वेबसाइट    kremlin.ru  मा पढ्न सकिन्छ।

अंग्रेजीमा लेख “The International Interest” भन्ने वेबसाइटमा उपलब्ध छ।