काठमाडौँमा क्षेत्रीय गोलमेच सम्मेलन “महामारीका बन्देजहरुका अवस्थामा २०२०-भर्ना अभियान, एउटै विश्वविद्यालयभित्र सम्पूर्ण विश्व पाउनुहोस्।"

05th August,2020

     

     अगस्त ५, २०२० मा काठमाडौंस्थित आरसीएससीका कर्मचारी ए.ए.कत्ल्यारोभले “महामारीका बन्देजहरुका अवस्थामा २०२०-भर्ना अभियान, एउटै विश्वविद्यालयभित्र सम्पूर्ण विश्व पाउनुहोस्।" शिर्षकको क्षेत्रीय गोलमेच सम्मेलनमा भाग लिनुभयो।

    गोलमेच सम्मेलनमा एसियाली देशका प्रतिनिधिहरू, युएसएसआर र रसियाका नेपाली  स्नातकहरू र अहिले एसियाभरिका लागि सोभियत र रूसी विश्वविद्यालयका एसोसिएशनका प्रमुख, अफगानिस्तानदेखि मंगोलियासम्म, चीनदेखि पाकिस्तान सम्मउपस्थित सबैले प्रस्तुतीकरण सामग्रीको साथ श्रोताहरूलाई सम्बोधन गरे। यसै क्रममा नेपालका आवेदकहरूलाई  RUDN विश्वविद्यालयको विस्तृत प्रस्तुतीकरण सामग्रीहरूसँग परिचित गराइयो।